सालको पात टपरीमा यसरी झुमे दर्शक (हेर्नुस पुरा भिडियो )

सालको पात टपरीमा यसरी झुमे दर्शक (हेर्नुस पुरा भिडियो )

धनगढीमा जारी सुदुर पश्चिम महोत्सव २०७५ को सातौ दिन आज कुलेन्द्र बिश्वकर्माले सालको पात टपरी लगाएतका गितहरुले  दर्शकलाई मनोरञजन दिलाएका हुन ।