कञ्चनपुरको पर्यटकिय क्षेत्र शिवलिङ्गेश्वरमा एक जना मृत फेला

कञ्चनपुरको पर्यटकिय क्षेत्र शिवलिङ्गेश्वरमा एक जना मृत फेला

कञ्चनपुर । कञ्चनपुरको पर्यटकिय क्षेत्रमा एक जना मृत फेला परेका छन ।  जिल्लाको बेदकोट नगरपालिका ४ शिवलिङ्गेश्वरमा गयराती अन्दाजी ७०/७५ बर्षिया किशन नाथ मृत फेला परेको प्रहरीले जनाएको छ । 

उनको  हत्या वा अन्य कारण बारे अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।