शुक्रबार तीन राजदुतले लिए पद तथा गोपनीयताको सफथ

शुक्रबार तीन राजदुतले लिए पद तथा गोपनीयताको सफथ

तीन मुलुकका लागि सरकारले सिफारिस गरेका नयाँ राजदुतले शुक्रबार पद तथा गोपनीयताको सफथ लिएका छन् ।

संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई त्यस्तै जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले सफथ लिएका हुन्।

उनीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।