मेरी बास्सैको बल्छिको जन्म दिनमा यस्तो रमाइलो

मेरी बास्सैको बल्छिको जन्म दिनमा यस्तो रमाइलो

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ । आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् ।

दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् ।

टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देशविदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन् भिडियो