महोत्सवको चौथो दिन गायक टंक तिम्लिसेना लगाएतका कलाकारले दर्शकलाई झुमाए

महोत्सवको चौथो दिन गायक टंक तिम्लिसेना लगाएतका कलाकारले दर्शकलाई झुमाए

धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको चौथो दिन आज बिभिन्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रतुति दिएका छन ।

महोत्सवमा हेलिकोप्टरबाट धनगढी बजार अवलोकन गराउने प्याकेज भएपनि खराब मौसमका कारण बिहिबार  घुमाउन नसकिएको कैलाली उद्योग वाणिजय संघका महासचिव ओम बिष्टले जानकारी बताए । महोत्सवमा आज टंक तिम्लिसेना राज सिग्देल अर्जुन कौशल सरिता प्रजापती लगायतले सागिंतिक प्रस्तुति दिएका थिए ।

धनगढी स्थित संघीय प्रहरी इकाईको मैदानमा आयोजित महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।