आज देशभरका बिद्यालय बन्द हुदा पठन पाठन अवरुद्ध

आज देशभरका बिद्यालय बन्द हुदा पठन पाठन अवरुद्ध

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले विहीबार  गरेको शैक्षिक हडतालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ ठप्प भएको छ ।

अखिल क्रान्तिकारीले संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारविरुद्ध देशभर शैक्षिक हडतालको घोषणा गरेको  बिप्लब माओवादी निकट अखिल (क्रान्तिकारी)ले जनएको छ ।  

बन्दका कारण कैलाली क्षेत्रका  अधिकांस  बिद्यालयहरु बन्द भएका छन् आज देशभर शैक्षिक हडताल कार्यक्रम ल्याएको र वेवास्ता गरे आन्दोलनको सशक्त कार्यक्रहरु अघि बढाउने  उनिहरुले बताएका छन ।