विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

श्रीमतीले आधा बिल नतिरेको भन्दै होटेलमा पुलिस बोलाएपछि…

एजेन्सी    

श्रीमतीले आधा बिल नतिरेको भन्दै होटेलमा पुलिस बोलाएपछि…

लोग्ने स्वास्नीको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाहिँ सानो निहुँमा हुने यस्तो झगडाले पनि नसोचेको परिणाम ल्याउँदो रहेछ । अस्ट्रेलियामा हालै यस्तै घटना भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा एउटा रेस्टुरेन्टमा खान गएका लोग्ने स्वास्नीबीच पैसा तिर्ने विषयमा विवाद हुँदा पुलिस नै आउनु परेको छ ।

रेस्टुरेन्टमा खाएको बिल आधा–आधा तिर्नका लागि पत्नीले नमानेपछि लोग्नेले पुलिस बोलाएका थिए ।

उक्त रेस्टुरेन्टमा पत्नीले चाइनिज फुड अर्डर गरिन्, दवै जनाका लागि । तर खाइसकेपछि बिल तिर्ने बेलामा भने लोग्नेलाई अह्राइन् ।

त्यो कुरा लोग्नेलाई चित्त बुझेन । आधा–आधा रकम तिर्नुपर्ने अडान उनले राखे । त्यसमा पत्नी सहमत नभएपछि उनले पुलिसलाई आकस्मिक नम्बरमा फोन गरेर बोलाए ।

तर पुलिसले अनावश्यक कुरामा इमर्जेन्सी नम्बरमा फोन गरेर पुलिसलाई दुःख दिएको भन्दै उल्टै ती पुरुषलाई कारबाहीका लागि गाडीमा हालेर लगेका थिए ।



बुधबार २३, माघ २०७५ ०२:५७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस