सुदुरपश्चिम महोत्सब २०७५ को तयारी पुरा

सुदुरपश्चिम महोत्सब २०७५ को तयारी पुरा

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा भईरहेको सुदुरपश्चिम महोत्सब २०७५ को तयारी पुरा भएको छ । हरेक बर्ष मंसिर २२ देखि शुरु हुने महोत्स संघको निर्वाचनका कारण यस बर्ष माघ २१ गतेबाट हुन लागेको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबको  तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । भोली दिउसो २ बजे सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्धघाटन गर्ने जनाएको छ ।