नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठक सम्पन्न

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठक सम्पन्न

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीको अध्यक्षतामा सुखि नेपालि समृद्धि नेपालि अभियान कसरि अगाडि बढाउने भन्ने बिषयमा 88 ओटै पालिकामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिले 88 ओटै पालिकामा कसरि काम अगाडि बढाउने भन्ने बिषयमा zoom meeting मार्फत उक्त कार्यक्रम भयको लोक बहादुर भण्डारीले बताएका छन ।

राष्ट्रिय तदर्थ समितिका सदस्य श्री शिव बहादुर भण्डारी र नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक श्री लोक बहादुर भण्डारी,राष्ट्रिय तदर्थ समितिका सदस्य श्री शिव बहादुर भण्डारी र नेपाल स्काउट सुदूरपश्चिम तदर्थ समितिका संयोजक श्री नरेन्द्र थापा,नेपाल स्काउट राष्ट्रिय प्रधान  कार्यालयका निर्देशक श्री राम प्रसाद भट्टराई,लगायत सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाका संयोजक र समितिका सदस्यहरुको सहभागितामा मार्फत स्काउटिङ्ग के हो ? स्काउटिङ्गले के गर्छ ?यसका उदेश्य के हो ? नेपाल स्काउटको चयबमmबउ के हो ? स्थानिय स्काउटले कसरी काम गर्ने, पालिकाहरुबीच कसरी समन्वय गर्ने, नेपाल सरकारको “सुखि नेपाली समृद्ध नेपाल“ अभियानलाई कसरी सफल पार्ने भन्ने विषयमा बृहत् छलफल भई ८८ वटै पालिकामा स्काउटलाई संस्थागत गरि देश भक्त युवाहरु निमार्ण गर्नुपर्ने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले निर्देशन दिनु भयो साथै सहभागिले सोध्नु भएको जिज्ञासा र प्रश्नको जवाफ दिई कार्यक्रम सम्पन्न गरिएको थियो ।