जिउँदो लास गीतको भिडियो सार्वजनिक

जिउँदो लास गीतको भिडियो सार्वजनिक

 नेपाली लोक गीत जिउँदो लासको भिडियो सार्वजनिक भएको छ।

देव बोहराको शब्द,प्रकाश कोलीको सङ्गीत र भुवन बडू को एरेन्ज रहेको गितमा सरोज श्रेष्ठले आवाज दिएका थिए । म्युजिक भिडियोमा देव बोहरा र विमला साउदले अभिनय  गरेका छन् ।