विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

गजल

धनगढी खबर    

गजल

हरेक अपराधी फस्ने जन्जिर बनाऊँछु।
आफ्नै अदालतमा न्याय स्थिर बनाऊँछु।

हेर्दै जाऊ अब भाग्यवादी हरुहो
मआफ्नै हातले आफ्नो तकदीर बनाऊँछु।

तिमिले जेल बनायौ अनी आपराधि बाढायौ 
म तिम्रै जेल नजिक अब मन्दिर बनाऊँछु।

रमाइरहेको बालकलाई समयले यसरि भन्यो
पर्ख तिमीलाई पनि छीट्टै गम्भीर बनाऊँछु।

वीचरा१ प्रेमिलाई प्रेमिकाले मन मनै भनिन 
म तिमीलाई पनि एक दिन फकीर बनाऊँछु।।



शनिबार १९, माघ २०७५ १०:०२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस