गजल

गजल

हरेक अपराधी फस्ने जन्जिर बनाऊँछु।
आफ्नै अदालतमा न्याय स्थिर बनाऊँछु।

हेर्दै जाऊ अब भाग्यवादी हरुहो
मआफ्नै हातले आफ्नो तकदीर बनाऊँछु।

तिमिले जेल बनायौ अनी आपराधि बाढायौ 
म तिम्रै जेल नजिक अब मन्दिर बनाऊँछु।

रमाइरहेको बालकलाई समयले यसरि भन्यो
पर्ख तिमीलाई पनि छीट्टै गम्भीर बनाऊँछु।

वीचरा१ प्रेमिलाई प्रेमिकाले मन मनै भनिन 
म तिमीलाई पनि एक दिन फकीर बनाऊँछु।।