पाँच दशकअघिका नेपालका पुल (फाेटाे फिचर)

पाँच दशकअघिका नेपालका पुल (फाेटाे फिचर)

नेपालमा धेरै खोलानाला छन्। यी खोलानाला तर्न झोलुङ्गे पुलहरु बनाइएका छन्। तर, ती आधुनिक झोलुङ्गे पुल निर्माणको प्रविधि नेपालमा भित्रिनुअघि पनि परम्परागत रुपमा काठ, बाँसका साँघु बनाइन्थे। झोलुङ्गे पुल पनि अहिलेका जस्तो सुरक्षित र व्यवस्थित थिएनन्। सन् १९६४ देखि १९७४ का बीचमा खिचिएका तस्वीर प्रस्तुत गरिएको छ। 
सोलुखुम्बु, सन् १९७४ स्याप्रुबेंशी, रसुवा, सन् १९७३​​​​​​​गुल्मी, सन् १९६७
दिपायल, सन् १९६८

लुक्ला, सोलुखुम्बु, सन् १९६८

पोखरा, कास्की, सन् १९६८

मेलम्ची, हेलम्बु जाने बाटोमा, सन् १९७३

रारा, मुगु, सन् १९७४