सुदुर पश्चिम महोत्सवको तयारी ७५ प्रतिशत सम्पन्न

सुदुर पश्चिम महोत्सवको तयारी ७५ प्रतिशत सम्पन्न

माघ २१ गते बाट सुरु हुने सुदुर पश्चिम महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको छ । महोत्सव सुरु हुन तिन दिन बाकी रहदाँ तयारी लाई तिब्रता दिइएको हो ।