¥यापर करिश्मा बिष्ट माघ महिना मै जन्त घन्काउने (भिडियो सहित)

नेपाल आईडलबाट चर्चामा आएकी करिश्मा बिष्टको एकपछि अर्को गीत सार्वजनिक हुने क्रम बढ्दो छ ।

Time ५ बर्ष अगाडि
Time १७ सेकेन्ड पाठ

नेपाल आईडलबाट चर्चामा आएकी करिश्मा बिष्टको एकपछि अर्को गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसअघि ‘विद्यानाश’ बोलको गीत चर्चामा आएपछि उनको अर्को गीत ‘जन्त घन्काउली’ सार्वजनिक भएको छ ।

गीतमा सज्जन धामी र गजेन्द्र कुँवरको स्वर छ भने गीतमा गायक धामीकै शब्द तथा संगीत छ । गीतमा करिश्मा बिष्टले ¥याप गाएकी छन् ।

Time शुक्रबार १८, माघ २०७५ ११:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया