प्रधानसेनापति थापाले गरे सुदूरपश्चिम,मध्यपश्चिम र उत्तर–पश्चिम भ्रमण

प्रधानसेनापति थापाले गरे सुदूरपश्चिम,मध्यपश्चिम र उत्तर–पश्चिम भ्रमण

प्रधानसेनापति पूर्णचन्द्र थापाले सुदूरपश्चिम लगायतका अन्य तिन स्थानका पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन्। 

भ्रमणको क्रममा प्रधानसेनापति थापाले सुदुरपश्चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मुल्य क्यान्टिनको धनगढी शाखा र तेघरीस्थित सैनिक शिविरको उद्घाटन गरेका हुन्।