सुदूरपश्चिम प्रदेश सभा सदस्य जोशीद्धारा जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग

सुदूरपश्चिम प्रदेश सभा सदस्य जोशीद्धारा जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य सदस्य पुर्णा जोशीले आफ्नो जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरेकी छन ।

उनले आश्रममा आश्रितहरुका लागि बिहानको खानाका लागि भन्दै ६ हजार ६ सय ५ रुपैंया सहयोग गरेकी  हुन । 

यस्तै धनगढी  जेसीजका पूर्वअध्यक्ष  टेकराज पनेरुले पनि आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका छन्। 

उनले आश्रमलाई ५ हजार ५ सय सहयोग गरेका हुन।