धनगढीको चौराहामा हाम्रो मःम सेन्टरको साखा बिस्तार

धनगढीको चौराहामा हाम्रो मःम सेन्टरको साखा बिस्तार

धनगढी । धनगढी चौराहमा भिन्न स्वाद सहित हाम्रो मःम सेन्टरको शाखा बिस्तार गरिएको छ । बिगत १५ बर्ष देखी नेपालगञ्जको धम्बोजीचोकमा सेवा दिइरहेको हाम्रो मःम सेन्टरको साखा धनगढीमा बिस्तार गरिएको हो ।

मःम सेन्टरशाखाबाट ग्राहकहरुका लागी बिशेष स्वादमा खसीको मःम, सेकुवा,भुटनको फरक स्वाद लिन पाइने र खाना, खाजानास्ताका आइटमको ब्यवस्था रहेको संचालक दुर्गा अर्यालले बताए ।

५० लाखको लगानीमा बिस्तार गरिएको मःम सेन्टरबाट मःमको स्वाद पखाईमा ग्राहकहरुलाई मध्यनजर राख्दै भिन्नै स्वाद, स्वच्छ खाजा खाना उपलब्ध हुन उनले जानकारी दिए । साथै उनले उचित खाजा नास्ताको सेवा सुबिधा लिन ग्राहकहरुलाई सेवाको मौका लिन अनुरोध गरे ।