सिएमजी संकटा भर्सेस नेपाल पुलिस (लाईभ)

सिएमजी संकटा भर्सेस नेपाल पुलिस (लाईभ)

तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा आज सीएमजी संकटा र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा भईरहेको छ । 

बुधबार धनगढी रंगशालामा  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।