सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड-माधव पक्षको निर्णय

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड-माधव पक्षको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ। 

आज बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए।