कैलाली उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिले चुनाव अगाडी प्रचार प्रसारका लागि बजारका विभिन्न ठाउँमा टाँसेका पर्चा पम्पलेटहरु सफाई गरिरहेका छन । उनिहरुले ट्राफिक चौराहादेखि सेतोपुलसम्म आज सरसफाई गरिएको जनाएका छन । उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पराज कुवँर सहितका अन्य पदाधिकारी लगाएतको उपस्थित रहेको थियो ।