आज सीएमजी क्लब संकटा र क्यामरुनको दाफिनास बिच प्रतिस्पर्धा हुने

आज सीएमजी क्लब संकटा र क्यामरुनको दाफिनास  बिच  प्रतिस्पर्धा  हुने

आज अन्तिम क्वाटरफाइनलमा सीएमजी क्लब संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेभएका छन ।

सोमबार धनगढी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा च्यासल युवा क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।