अन्तिम नतिजाको प्रखाईमा मतदाता (फोटो फिचर)

अन्तिम नतिजाको प्रखाईमा मतदाता (फोटो फिचर)

धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको  अन्तिम नतिजाको प्रखाईमा मतदाता रहेका छन । साथै मतदाता विजय जुलुसको तयारीमा जुटेका छन ।