खैरो हेरोइनसहित एक जना पक्राउ

खैरो हेरोइनसहित एक जना पक्राउ

कैलालीको टीकापुर नगरपालिका २ बन्दीपुरबाट  खैरो हेरोइनसहित एक जनापक्राउ परेका छन् । खैरो हेरोइन बिक्री वितरण गरिरहेको सुचनाको आधारमा ३७ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो । 

थापाको साथबाट प्रहरीले पाँच ग्राम ९७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । खरिद गर्ने व्यक्ति फरार प्रहरीले जनाएको छ  ।

यसअघि ६ भदौमा उनी लागु औषध ऐन अन्र्तगतको सजाइ भोगी सकेका व्यक्ति रहेकाले पुनः लागु औषध ऐन अन्र्तगत पट्के कारबाहीमा थप सजाइ हुने  इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।