११ सय ३८ मत गणना हुँदा कुँवर २८ मतले अगाडी

११ सय ३८ मत गणना हुँदा कुँवर २८ मतले अगाडी

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागी मतगणना जारी छ । 

राती ९ः१५ बजेबाट सुरु भएको मतगणनामा अहिले बिहान ५ बजे सम्म ११ सय ३८ मतको नतिजा सार्वजनिक भएको छ ।

सुरुवाती चरण बाटकै कुँवरको अग्रता कायमै छ ।उहाँ स्वाँर भन्दा २८ मतले अगाडी हुनुहुन्छ ।मत गणना अझै जारी छ ।