५ सय ४९ मत गणना ,कुँवर ६ मतले अगाडी (बिस्तृतमा)

५ सय ४९ मत गणना ,कुँवर ६ मतले अगाडी (बिस्तृतमा)

कैलाली उद्योग वाणिज्य संघको  नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

५४९ मत गणनामा अहिले सम्म  पुष्पराज कुवँरले २३८  रुपेश स्वारले २३२ मत ल्याएका छन भने  डिल्लिराज अवस्थीले ४३ मत ल्याएका छन।

दुई हजार दुई सय ६१ मत खसेकोमा २४९ मत गणनापछिको नतिजा अनुसार अधिकांश पदहरुमा पुष्पराज कुँवरको प्यानल अगाडी रहेको छ ।