२४९ मत गणनामा पुष्पराज कुवँर नेतृत्वको प्यानल अग्रता

२४९ मत गणनामा पुष्पराज कुवँर नेतृत्वको प्यानल अग्रता

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

राति साढे ८ बजेबाट मत गणना सुरु गर्ने तयारी भएपनि प्राविधिक ढिलाईका कारण सवा ९ बजेबाट मात्र मत गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ।

२४९ मत गणनामा अहिले सम्म पुष्पराज कुवँरले ११८  रुपेश स्वारले ९८ मत ल्याएका छन भने  डिल्लिराज अवस्थीले १९ मत ल्याएका छन। कोषाध्यक्ष पुष्पराज कुवरको नेतृत्वले  प्यानले अग्रता लिईरहेको छ ।