गोर्खा ब्वाइज रुपन्देही र सीएमजी क्लब संकटा खेल्दै (लाईभ )

गोर्खा ब्वाइज रुपन्देही र सीएमजी क्लब संकटा खेल्दै (लाईभ )

धनगढी : सुदुरपश्चिमको धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप को आज चौथोे दिन गोर्खा ब्वाइज रुपन्देही र सीएमजी क्लब संकटा बिच अहिले धनगढी रंगशालामा भर्ईरहेको।

नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बिहिवार भएको खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।