सुदुरपश्चिम खप्तड गोल्डकप : भ्याली च्यासल र दिल्ली युनाइटेड भिड्दै (लाईभ)

सुदुरपश्चिम खप्तड गोल्डकप : भ्याली च्यासल र दिल्ली युनाइटेड  भिड्दै (लाईभ)

धनगढी : सुदुरपश्चिमको धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप को आज तेस्रो दिन भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेड अहिले धनगढी रंगशालामा भिड्दैछन ।