अछाममा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते

अछाममा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते

अछाम । अछाममा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

साँफेबगर नगरपालिका वडा नम्बर ७ मा पर्ने खप्तड गुल्म साँफेबगर चेक पोष्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५११७ र विपरीत दिशाबाट आइरहेको से ४ प ९१३८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा २ जना गम्भीर घाइते भएका हुन ।

घाइते हुनेमा मोटरसाइकलमा सवार मंगलसैन नगरपालिका-३ का आभास बोगटी र साँफेबगर नगरपालिका धिरेन्द्र कुँवर रहेका छन् ।घाइतेहरूको वयालपाटा अस्पताल उपचार भइरहेको छ ।