प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौंमा सुरु

प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौंमा सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौंमा सुरु भएको छ। भेला मंगलबार प्रज्ञा भवन कमलादीमा सुरु भएको हो। 

भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम विरुद्ध सञ्चारकर्मीहरूले भृकुटीमण्डपबाट प्रज्ञा भवनसम्म विरोध र्‍याली गरेका थिए।