धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ६० नमुनाहरुमध्ये थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढीका तीन जनामा कोरोना देखिएको जनकारी दिए ।