लाइभ : सुदूरपश्चिम ११ र मेची नेत्रालय काक्करभीट्टा बिच धनगढीको रंगशालामा खेल हुदै

लाइभ  : सुदूरपश्चिम ११ र मेची नेत्रालय काक्करभीट्टा  बिच धनगढीको रंगशालामा खेल हुदै

सुदुरपश्चिमको धनगढीमा आजदेखि तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ । मध्यान्ह १ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रमको उद्धघाटन गनुभएको हो । 

 कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा अहिले आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर बिच धनगढीको रंगशालामा खेल हुदै छ ।