कोरोना संक्रमणबाट नेपालमा एकै दिन थप ८ जना मृत्यु

कोरोना संक्रमणबाट नेपालमा एकै दिन थप ८ जना मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८४० रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।