प्रदेश ७ को सरकारद्धारा २५ अर्वको बजेट प्रस्तुत (पूर्ण पाठ सहित)

प्रदेश ७ को सरकारद्धारा २५ अर्वको बजेट प्रस्तुत (पूर्ण पाठ सहित)

धनगढी : प्रदेश नम्बर ७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रवार बजेट ल्याएको छ ।

शुक्रवार दिउसो ३ बजे बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले करिव २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा महत्वाङ्क्षी योजना र कार्यक्रमलाई प्राथमिकता नदिएका कारण बजेट सजिलै कार्यान्वयन गर्न सकिने रहेको अर्थमन्त्रीको भनाई छ । बजेटले कृषि, पर्यटन, भौतिक निर्माण, स्वरोजगार, सामाजिक विकास सुरक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताईएको छ । प्रदेशमा स्वदेशी तथा विदेशी लगानीको उद्योग स्थापनार्थ प्रदेश सरकारले कर छुटमा नीतिगत व्यवस्था गरेको जनाइएको छ ।

उद्योगमा लगानी, रोजगारी प्रदानको अवस्था र आयात प्रतिष्ठापनलाई आधार बनाएर कर छुटको नीतिगत व्यवस्था हुने उहाँको भनाइ रहेको छ ।

महिला, दलित, जनजाति, राजी, राउटे, पिछडिएका वर्गलाई राज्यको मुलप्रवाहीकरणमा ल्याउने प्रदेश सरकारको योजना अनुरुप सामाजिक सशक्तिकरणका लागि बजेट विनियोजन गरेको जनाइएको छ । बजेट मुख्यत रुपमा प्रदेशको विकाश र सम्वृदिमा केन्द्रित रहेको अर्थमन्त्रालको दावी छ । 

हेर्नुहोस बजेटको पूर्णपाठ :

माननीय सभामुख महोदय,

माननीय सभामुख महोदय,

अब म बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु अघि प्रदेशको वर्तमान आर्थिक स्थिति र अर्थतन्‍त्रका परिसूचकहरूको बारेमा संक्षेपमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

प्रदेश भित्रका स्रोतहरु परिचालन गरी समृद्धि हासिल गर्न सकिने प्रशस्त सम्भावना हुँदाहुँदै पनि प्रदेशको अर्थतन्‍त्रमा रहेका मूलभूत चुनौतिहरूलाई निम्न बमोजिम प्रस्तुत गरेको छु:-

माननीय सभामुख महोदय,

हाम्रा सामु कठिनाईहरूका बाबजुद पनि प्रदेशको दिगो विकास र समृद्धि हासिल गर्ने लक्ष्य तर्फ उन्मुख रहने गरी बजेट तयार गरेको छु । यो बजेटका उद्देश्यहरू निम्न बमोजिम रहेका छन्

यी उद्देश्यहरू हासिल गर्नका लागि आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू देहाय बमोजिम निर्धारण गरेको छु:-

माननीय सभामुख महोदय,

अब म आर्थिक वर्ष २०७५।७६ को बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

अब म भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

म अब सामाजिक विकास मन्त्रालय अन्तर्गतका कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,      

 

माननीय सभामुख महोदय,

 

माननीय सभामुख महोदय,

माननीय सभामुख महोदय,

अब म आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु,

 

माननीय सभामुख महोदय,

म अब उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

माननीय सभामुख महोदय

माननीय सभामुख महोदय,

म अब भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यक्रम प्रस्तुत गर्ने अनुमति
चाहन्छु ।

माननीय सभामुख महोदय,

अब म स्थानीय पूर्वाधार विकास सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु,

माननीय सभामुख महोदय,

म अब वित्तीय क्षेत्र सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

म अब आवधिक योजना निर्माण सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

म अब कर प्रणाली सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

म अब सुशासन व्यवस्था सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु,

माननीय सभामुख महोदय,

म अब कार्यान्वयन क्षमता सुधार सम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु,

माननीय सभामुख महोदय,

अब म बजेटको विनियोजन र स्रोतको व्यवस्था सम्बन्धी योजना र अघिल्लो वर्षको विनियोजनबाट भएको खर्च प्रस्तुत गर्ने अनुमति चाहन्छु,

 माननीय सभामुख महोदय,

अब म आगामी आर्थिक वर्ष २०७५।७६ को राजस्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

माननीय सभामुख महोदय,

धन्यवाद !