नेविसघ र तरुण दलले जलाए धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला

नेविसघ र तरुण दलले जलाए धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला

धनगढी : नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ र तरुण दलले धनगढीमा संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन । 

विहिवार साझ नेपाली काँग्रेस जिल्ला कार्य समितिको कार्यालयबाट बिरोध र्‍याली लिकालेर एल एन चोकमा प्रधानमन्त्रीको पुत्ला जलाईएका हो ।

पेट्रोलियम पदार्थको मुल्य बृदिको विरोधमा उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हनु । 

उनीहरुले प्रधानमन्त्री ओली नेतृतको सरकारले सर्वसाधारणको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मृल्य बृदि गरेको भन्दै फिर्ता लिन माग गरेका छन । 

फोटो : अमृत विसिको फेसबुकबाट