फेसबुकमा कसले गर्‍यो अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

फेसबुकमा कसले गर्‍यो अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर, तपाइलाई थाहा नहुन पनि सक्छ । तपाईले अब आफूलाई कसले अनफ्रन्ड गरेको छ भनेर सजिलै थाहा पाउन सक्नुहुन्छ ।

तपाईले प्ले स्टोर बाट ‘Who Deleted Me‘ एप्स डाउनलोड गर्नु भयो भने तपाइले सजिलै फेसबुकमा बाट अनफ्रन्ड गरेको छ थाहा पाउन सक्नु हुन्छ ।