कस्तो छ शनिवारको विदेशी मुद्रा विनिमयदर ?

कस्तो छ शनिवारको विदेशी मुद्रा विनिमयदर ?

शनिवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । शुक्रवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले शनिवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०९ पैसा तोकेको छ । एक दिन अगाडि शुक्रवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

शनिवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ । त्यस्तै शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८९ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५२ पैसा रहेको छ ।