प्रेमीलाई खुशी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो

प्रेमीलाई खुशी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो

 एउटा अनौठो घटना मेक्सिकोमा भएको छ। जहाँ एक युवतीले आफ्नो प्रेमीको खुसीका लागी आफ्नै नाइटो काटेकी छिन्।

प्रेमीले नाइटो बिहिन भुँडी मन पराउने भनेपछी उनले शल्यक्रिया मार्फत नाइटो काटेकी अन्तार्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् ।

ति महिललो आफ्ना प्रेमीलाई खुसी बनाउँन भन्दै परिवारको इच्छा बिपरित ठाउँठाउँमा ट्याटु पनि खोपेकी छन् । साथै उनले आफ्नो जिब्रो पनी छेडेकी छन् ।