अचम्मको वास्तविकता ६ सय युवतीलाई एकजना पुरुष !

अचम्मको वास्तविकता ६ सय युवतीलाई एकजना पुरुष !

मस्त जवानी, धपक्क बलेको रुप तर, अनेक चाहार्दा पनि विहेका लागि केटा नै भेटिँदैन ।

युवतीहरुमा देखिएको यो समस्या ब्राजिलको हो । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ बर्ष मुनीका ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । तर, अविवाहीत पुरुष भने १ जना पनि छैनन् ।

६ सय जना महिला तथा युवतीहरु विवाहको लागि पुरुष नपाए पछि सामुहिकक रुपमा पुरुषको खोजीमा छन् । समग्र ब्राजिलमा भने १ सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।