सर्वोच्च अदालतमा आउँदाे १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण मुद्दाकाे मात्रै सुनुवाइ हुने

सर्वोच्च अदालतमा आउँदाे १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण मुद्दाकाे मात्रै सुनुवाइ हुने

सर्वोच्च र मातहतका अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने  भएको छ । आजदेखि आउँदो १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ ।

नियमित तालिकाअनुसार दशैँको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म अदालत बन्दा हुने गर्छ ।  तर बिहान ११ देखि दिउँसो ३ बजेसम्म भने अदालत खुला हुने भएका बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भने हुने सर्वोच्चले जनाएको छ ।