रविकी आमाले भनिन्, ‘गरिवको झुपडीको प्रतिभालाई आईडल बनाउने जिम्मा तपाईको’ (भिडियो)

रविकी आमाले भनिन्, ‘गरिवको झुपडीको प्रतिभालाई आईडल बनाउने जिम्मा तपाईको’ (भिडियो)

धनगढी : नेपाल आईडल सिजन–२ को फाईनलको मिति नजिकिदै जादा प्रतिस्पर्धि रवि ओडका परिवारले भोट अपिल गरेका छन । 

रविकी आमा, दाई, भाई, बहिनी, ठुलाबुबा लगायतले सामुहिक भोेटको अपिल गरेका हुन । 

रवि नेपाल आईडलको फाईनल सम्मको यात्रा तय गर्नका लागि देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाईको ठुलो हात रहेको बताउदै उनीहरुले भनेका छन, ‘अव रविलाई नेपाल आईडल बनाउने जिम्मा पनि तपाईको नै ।’

रविकी आमाले भन्नि, ‘गरिवको झुपडीको प्रतिभालाई यहाँसम्म पु¥याईदिनुभयो, हजुरहरुप्रति ऋणी छु । अव नेपाल आईडल बनाउने जिम्मा पनि तपाईकै ।’

हेर्नुस्, भिडियोमा भोटका लागि गरिएको अपिलसगै रविका भाई र बहिनीको गायन