मन्त्री परिषद बैठक निर्णय : अव प्रत्येक बुधबार मन्त्री परिषद बैठक

मन्त्री परिषद बैठक निर्णय : अव प्रत्येक बुधबार मन्त्री परिषद बैठक

धनगढी : अव हरेक हप्ताको बुधवार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद बैठक बस्ने भएको छ । 

सरकारका काम कारवाहीको समिक्षासगै प्रभावकारी बनाउन र प्रदेशवासिलाई जानकारी दिनका लागि लागि हरेक हप्ताको बुधवार मन्त्रीपरिषद बैठक बस्ने निर्णय गरिएको हो ।

विहिवार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रंकाश शाहले जानकारी दिए ।