खप्तड गोल्डकप पुस २४ गतेदेखि

खप्तड गोल्डकप पुस २४ गतेदेखि

धनगढी  ः देशकै सर्वाधिक धनराशीको खप्तड गोल्डकपको तेस्रो संस्करण पुस २४ गतेदेखि सुरु हुने भएको छ । 

गोल्डकप आयोजना गर्दै आएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवलाई अखिल नेपाल फुटवल संघले पुष २४ गतेदेखि माघ ५ गतेसम्म प्रतियोगिता गर्न स्वृकृति प्रदान गरेको छ । 

अखिल नेपाल फुटवल संघल प्रतियोगिता गर्नका लागि स्वृकृति प्रदान गरेसगै आयोजक तयारीमा जुटेको छ ।