निर्मलाका लागि न्याय माग्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो (भिडियो सहित)

निर्मलाका लागि न्याय माग्दै  मुख्यमन्त्रीको पुत्ला जलाइयो (भिडियो सहित)

धनगढी : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषिय बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै अाज मुख्यमन्त्री कार्यालय अगाडी मुख्यमन्त्रीकाे पुत्ला जलाइएकाे छ ।