डोजर लगाएर पसल अगाढीका ठेलाछाप्रा तथा होडिङ वोर्ड हटाईयो (फोटो फिचर)

डोजर लगाएर पसल अगाढीका ठेलाछाप्रा तथा होडिङ वोर्ड हटाईयो (फोटो फिचर)

धनगढी : धनगढी उप–महानगरपालिकाले धनगढीको बजार  क्षेत्रमा रहेका ठेलाछाप्रा तथा होर्डिङ वोर्ड हटाउन सुरु गरेको छ ।

धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वड, ठेलाछाप्रा तथा होडिङ वोर्ड हटाउ समितिका सयोजक तथा वडा नम्बर ३ का अध्यक्ष वल बहादुर ऐर, विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थितिका विहिवार विहानैदेखि पसल अगाढीका खोकाछापं्रा तथा होर्डिङ वोर्ड हटाउन सुरु गरिएको हो ।

धनगढी चौराहादेसिख क्याम्सप चौकसम्मका होडिङ वोर्ड तथा खोकाछाप्रा हटाईने बताईएको छ । उक्त अभियान अहिले पनि जारी छ । 
हेर्नुहोस् फोटोमा :