भोट माग्न रवि ओड धनगढीका क्याम्पस - क्याम्पसमा (भिडियो सहित)

भोट माग्न रवि  ओड धनगढीका क्याम्पस -  क्याम्पसमा (भिडियो सहित)

धनगढी : नेपाल आइडल २ को ‘उत्कृष्ट ४’ मा पुग्न सफल रवि ओड तनि दिनका लागी आफ्नो गृह प्रदेश सुदूरपश्चिम आएका हुन  ।

रवीले सनिवार कैलालीको लम्कीमा आयोजित महोत्सवमा सहभागिता एवं समकर्थलाई धन्यवाद ज्ञापन सगै मनोरञ्जन दिएका हुन ।

रविको तीन दिने सुदूरपश्चिम बसाइका क्रममा आज बिहान कैलालीका विभिन्न क्याम्पसमा पुगि भोट मागेका हुन ।

यस्तै कैलाली बहुमुखी क्याम्पसमा पुगेर सम्पुर्ण विद्यार्थीहरुलाई भोटका लागि अपिल गरेका छन  । यसैबीच, रविलाई कैलाली बहुमुखी क्रयाम्पसमा अध्ययनरत विद्यार्थीहरुले भव्य स्वागत गरेका हुन  ।रविले भोट गर्नका लागी सवैलाई आग्रह गरेका छन ।