मुख्यमन्त्री भट्टका सवारी चालकले जिते कोरोना

मुख्यमन्त्री भट्टका सवारी चालकले जिते कोरोना

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकले कोरोनालाई जितेका छन् ।

 गत आइतबार कोरोना पुष्टि भएकोमा पुन परीक्षण गरिएकोमा रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिव सिँह ओलीले जानकारी दिए ।

२३ वर्षीय उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन् ।