धनगढीमा थप एकजना प्रहरीमा कोरोना पुष्टि

धनगढीमा थप एकजना प्रहरीमा कोरोना  पुष्टि

धनगढीः धनगढीमा थप एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय प्रहरीमा कोरोना पुष्टि भएको हो । उनी उपचार गरेर काठमाडौँबाट फर्किएका थिए , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले  प्रहरीमा कोरोना पुष्टि भएको बताउनुभयो। 

यो सँगै कैलालीमा संक्रमित प्रहरीको संख्या पाँच पुगेको छ।