पाण्डेय परिवारद्धारा छोरीको जन्मोत्सवको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

पाण्डेय परिवारद्धारा छोरीको जन्मोत्सवको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

धनगढी : युवा समाजसेवि यवम युवा व्यवसायी बि.एन पि ट्रेडर्सका संचालक पाण्डेयले आफ्नो छोरीको जन्मोत्सव मानवसेवा आस्रम धनगढीमा मनाए छन ।

जन्मदिनको अवसरमा धनगढी लगाएतका बिभिन्न क्षेत्रका सडकपेटिमा आस्रय लिइरहेका सडकमानवहरुलाइ उद्धार गरि गास, बास र कपासको प्रवन्ध मिलाइ पुनःजिवन दिने प्रयत्न गरिरहेको मानव सेवा आस्रमको सेवाघरमा छोरी र श्रीमती निर्मला सहित आश्रम पुगेका पाण्डेयले करिब ८ हजार बराबरको खाद्यान्न र सरसफाईका सामाग्री हस्तान्तरण गरेको मानव सेवा आश्रमले जनाएको छ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चहरुमा निउनिकरण गरि असाहय अनि वेसहारालाइ आस्रय दिइरहेका आस्रमहरुमा अत्यावश्यक कुराहरु लगाएत खाद्यान्न स-प्रेम सहयोग गर्ने प्रबृतीको विकास गर्न अग्रसर हुनु पर्ने पाण्डेयले सम्पुर्ण मानवियमनहरुलाइ आग्रह गरेका छन ।