धनगढी : नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुगेका छन् ।
वडसगै विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकले आइडलको उत्कृष्ट ४ मा स्थान बनाउन सफल हुदा यो साता आइडलबाट अमित बराल बाहिरिएका छन् ।
रवि आज विहान ८ बजे बुद्ध एयर मार्फत धनगढी आउने छन । केही दिन सुदूरपश्चिमका विभिन्न स्थानमा उनले अर्को साताका लागि भेट माग्ने कार्यक्रम रहेको छ ।